काबुल आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि, पाँच घाइते
उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् ।
नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको त्यहााको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएका थिए ।
बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसागै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफगान प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses