कुन रोगमा कुन रसको प्रयोग गर्ने ?
१) भोक लगाउन-बिहान खाली पेट मा कागती पानी पिउने । खानु भन्दा पहिले अदुवा को चिरा नुनसँग खानाले भोक लाग्छ ।
२) तेजिला आँखा को लागि–गाजर को रस तथा हरियो धनीय|को रस उत्तम हुन्छ ।
३) निद न लागेमा–अङ्गुर र स्याउको रस,पिपलामुल मह सँग ।
4) मखन र बेसार मिलाएर राति सुत्नी बेलामा मुख, (अनुहारमा) लगाउनाले अनुहार चम्किलो र निरोगी हुन्छ।
5) धनिया चपाउनाले मुखको दुर्गन्ध हट्छ ।
6) मेथीको सब्जी नियमित खानाले अथवा त्यसको २-२ चम्चा रस दिनमा २ चोटी पिउनाले सरिरमा कुनै रोग हुदैन ।
डाक्टर भगवान कोइरालाको फेसबुक पेजबाट ।


0 comments
Write Down Your Responses