गर्मी सँगै पसिना पनि बढ्यो? दुर्गन्ध कसरी कम गर्ने ??
मानव शरिरलाई पनी आवश्यकता परे जस्तै शरिरवाट पसिना निस्कनु पनि शरीरका लागि आवश्यक हुन्छ । पसिना वाटनै शरिरमा भएका विकार तत्व हरु बाहिर आउँछ । पसिनाले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । तर, अत्यधिक पसिना आएमा शरीर र कपडा दुर्गन्धित भई समस्या हुन सक्छ । बढी पसिना आउनुलाई चिकित्सा विज्ञानमा हाइपरहाइड्रोसिस भनिन्छ । विश्वको कुल जनसंख्याको करिब २ प्रतिशत मानिसमा हाइपरहाइड्रोसिस भएकोे अनुमान छ ।
पसिनामा वंशाणुगत गुण पनि मिसियको हुन्छ । यस्तै गर्मीमा धेरै काम र व्यायाम गर्दा अनि धपडि भयो भने बढी पसिना आउने गर्दछ ।


0 comments
Write Down Your Responses