काठ बालेर बाकीँ रहेको खरानीको धुलो यती धेरै रोगको औषधी !! बुढा पाकाको तरिका प्रयोग गर्ने की?


पत्थरीमा : 
नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहान र बेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ

। रगत वा पानी बगिरहने घाउमा: 
नीमको बोक्राको खरानी लगाउनाले रगत वा पानी बगिरहने घाउमा आराम हुँदै जान्छ ।

जुका परेमा : 
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान र बेलुका १ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।

 अल्काईको रोगमा:
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १ ग्लास दहीमा फिटेर बिहानरबेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।

खोकी लागेमा :
दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ । 

कण्ठमाला भएमा :
दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।

0 comments

Write Down Your Responses